ताजा समाचार

विश्व प्रवास

news-list
महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते

काठमाडौं । स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये…

news-list
फ्रान्द्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको पूर्ण ग्यारेन्टीु गर्न आग्रह

काठमाडौं । फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह गरेको छ। विदेश मन्त्रालयले नाइजेरियन…

news-list
क्यानडाका प्रधानमन्त्री वैवाहिक जीवनको १८ वर्षपछि श्रीमतीसँग छुट्टिए

ओटोवा । वैवाहिक जीवनको १८ वर्षपछि क्यानडाका प्रधानमन्त्री आफ्नी श्रीमतीसँग छुट्टिएका छन् । दम्पतीले इन्स्टाग्राममा आफ्नो सम्बन्धविच्छेदको पुष्टि गरे। यद्यपि,…

news-list
अमेरिकी उत्पादन क्षेत्रमा नौ महिनादेखि लगातार गिरावट, माग कमजोर भएको ठहर

काठमाडौं । अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट आएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट ९आईएसएम० ले सार्वजनिक गरेकोतथ्याङ्क…

news-list
नाै घण्टा लामाे उडानमा जब आमाछोरीमाथि निरन्तर यौन दुर्व्यवहार भयाे

एजेन्सि। अमेरिकामा डेल्टा एयरलाइन्समा यात्रा गर्दा एउटी महिला र उनकी १६ वर्षीया छोरीका लागि कष्टदायी समय बनेको रिपोर्ट बाहिर आएको…

news-list
पाकिस्तानमा शक्तिशाली बम विस्फोट, ३९ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको छ । एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको…

news-list
फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसंघको आग्रह

न्युयोर्क। संयुक्त राष्ट्रसंघले सिङ्गापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको…

news-list
एक वर्षपछि सिङ्गापुरमा चौधौँ मृत्युदण्ड

काठमाडौं । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुुसेनलाई…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org