ताजा समाचार

भिडियो

news-list
रुखमा अन्न भण्डारण

काभ्रेपलाञ्चोक तेमालस्थित सस्र्युंखर्कका भूकम्पपीडितले रुखमा अन्न भण्डारण गर्दै । यहाँ पानीको अभावका कारण घर निर्माण गर्न नसकेकाले बस्ने टहरा बाहेक…

news-list
विद्युत सुरक्षा दिवस

विद्युत सुरक्षा दिवस २०७३ का अवसरमा शुक्रबार दाङको तुलसीपुरमा निकालिएको सचेतना ¥याली ।

news-list
चितवन निकुञ्जमा पाटेबाघ

चितवन राष्ट्रिय निकुञ्जको भित्री सडकमा केही समयअघि देखिएको दुर्लबभ पाटे बाघ । यहाँ बाघ मुस्किलले देख्न सकिन्छ ।

news-list
भारतीय जलसेनाको टोली सामूहिक तस्बिर

भारतीय जलसेनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नु पूर्व सोमबार नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा सामूहिक तस्बिर खिँचाउँदै । सो…

news-list
तस्बिरमा हेर्नुहोस् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गिरफ्तारी

सरकारले चुनाव चिन्ह नदिएको विरोधमा आइतबार काठमाडौँको निर्वाचन आयोग अगाडि प्रदर्शनमा उत्रेका बेला पक्राउ परेका पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति…

news-list
म्यादी प्रहरीमा भर्ना

म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मङगलबार लामबद्ध महिला उम्मेदवार ।

news-list
खोपासीमा च्याउखेती

काभ्रेपलाञ्चोकको खोपासीमा च्याउखेती गरेर मासिक लाखौं कमाउँदै व्यवसायी कृष्णदास उलक ।

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org