ताजा समाचार

भिडियो

news-list
चितवन निकुञ्जमा पाटेबाघ

चितवन राष्ट्रिय निकुञ्जको भित्री सडकमा केही समयअघि देखिएको दुर्लबभ पाटे बाघ । यहाँ बाघ मुस्किलले देख्न सकिन्छ ।

news-list
भारतीय जलसेनाको टोली सामूहिक तस्बिर

भारतीय जलसेनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नु पूर्व सोमबार नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा सामूहिक तस्बिर खिँचाउँदै । सो…

news-list
तस्बिरमा हेर्नुहोस् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गिरफ्तारी

सरकारले चुनाव चिन्ह नदिएको विरोधमा आइतबार काठमाडौँको निर्वाचन आयोग अगाडि प्रदर्शनमा उत्रेका बेला पक्राउ परेका पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति…

news-list
म्यादी प्रहरीमा भर्ना

म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मङगलबार लामबद्ध महिला उम्मेदवार ।

news-list
खोपासीमा च्याउखेती

काभ्रेपलाञ्चोकको खोपासीमा च्याउखेती गरेर मासिक लाखौं कमाउँदै व्यवसायी कृष्णदास उलक ।

news-list
महाकाली नदीको पुल

कञ्चनपुरको महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल । यो पुल हेर्न दैनिक पर्यटकको घुईँचो लाग्ने गर्दछ ।

news-list
हिमालको काखमा घर

हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीबाट देखिएको रमणीय हिमशृङखला । 

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org