ताजा समाचार

भिडियो

news-list
भेडाच्याङग्रा निकासी

हिमाली जिल्ला मुस्ताङबाट म्याग्दीको बाटो भएर दसैँका लागि भेडाच्याङग्रा निकासी गरिँदै । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

news-list
रत्नेचौर खण्डमा कालोपत्रे

सडक डिभिजन कार्यालय बागलुङले यस वर्ष १७ किमि दुरीको बागलुङ–बेनी सडकमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको छ । तस्बिर :…

news-list
सामान गन्तव्यस्थल पु¥याउन समस्या

भोजपुरको झयाउँपोखरी नजिकको हिलाम्मे सडकमा टयाक्टर फसेपछि टयाक्टमा लोड भएका सामान गन्तव्यस्थल पु¥याउन समस्या । तस्बिर : याम प्रधान,रासस

news-list
प्राविधिक कर्मचारीहरु विद्युत लाइन मर्मत गर्दै

कैलालीको चिसापानी क्षेत्रमा सुरक्षित पेटी बाँधेर विद्युत लाइन मर्मत गर्दै प्राविधिक कर्मचारीहरु । तस्बिर :राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

news-list
पाल्पाली ढाका

व्यापारीले पाल्पाली ढाकाको व्याग मोटरसाइकलमा राखेर बिक्रीका लागि बजार लैजादै । तस्बिर :कृष्ण दर्नाल पाल्पा, रासस 

news-list
रानीजमरा सिँचाइ आयोजना

कैलाली चिसापानीको कर्णाली नदीमा बन्दै गरेको कुलरिया रानीजमरा सिँचाइ आयोजनाको मुहान र एउटा खम्बामा बनेको कर्णाली नदीेको पुल । यो…

news-list
कलेज सम्बन्धन माग गर्दै अनसन

  युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै विगत पाँच दिनदेखि…

news-list
कैलालीको घोडाघोडी ताल

पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको रामसार सूचिमा सूचीकृत कैलालीको घोडाघोडी ताल । यो ताल जैविक विविधता, जलपन्छी र जलचरका लागि…

news-list
नेरा बैँकमा नयाँ नोट

  थापाथलीस्थित नेपाल राष्ट्र बैँकमा दसैँका लागि आइतबार नयाँ नोट साटदै सर्वसाधारण । तस्बिर  रोशन सापकोटा, रासस

news-list
बेलायती अधिराजकुमारीद्वारा अवलोकन

बेलायती महारानी एलिजावेथकी नातिनी एवम योर्ककी राजकुमारी बिट्रिकाले आइतबार बिहान तिलगङगास्थित आँखा अस्पतालमा अवलोकन गर्नुहुँदै । तस्बिर : भिष्मराज ओझा,…

news-list
म्याग्दीको घोडेपानी

अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत म्याग्दीको घार–१ मा अवस्थित घोडेपानी । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org