ताजा समाचार

भिडियो

news-list
मुस्ताङको ताङबे खण्डहर क्षेत्र

चीनले तिब्बतको सार्वभौमिकता लिईसकेपछि स्वतन्त्र तिब्बतका लागि खाम क्षेत्रका बासिन्दाले विसं २०३० मा चिनियाँ फौजसँग लडन प्रयोग गरेको मुस्ताङको ताङबे…

news-list
रोल्पामा सुत्केरी महिला

  जिल्ला अस्पताल रोल्पामा सुत्केरी महिलाका कुरुवाहरु । यहाँका पुरुषहरु छोरीमात्रै जन्मिँदा सम्पत्ति अपुतालीमा जाने डर मान्छन । तस्वीर ः…

news-list
रेखदेख गर्दै व्यवसायी

  तिहार अघिनै पूmल पूmलेकाले चिन्तित पोखरा विरौटाकी एक पूmल व्यवसायी । तस्बिर :   हरि बास्तोला, पोखरा, रासस

news-list
अलैँची सुकाउँदैे किसान

लमजुङ भुलभुल ताराचोकका अलैँची किसान अन्नबहादुर अधिकारी भट्टीमा अलैँची  सुकाउँदैे । पछिल्लो समय अलैँचीको हवको रुपमा विकसित हुँदै आएको लमजुङमा…

news-list
राष्ट्रिय भिटामिन ए कार्यक्रम

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्र्तगत पिपलाडी स्वास्थ्य चौकीमा बालिकालाइ भिटामिन ए को क्याप्सुल खुवाउँदै स्वास्थ्य स्वयंसेवीका ।      …

news-list
किवीफल

इलाम सुलुबुङ–५ का तारामणि खतिवडा आफनै बगानमा फलाउनुभएको किवीफल देखाउनुहुँदै । किवीफलबाट यहाँका किसानले मनग्ये आम्दानी गर्न थालेका छन ।…

news-list
खानेपानीको मुहान

इलाम सदरमुकाममा आपूर्ति गरिएको हुने खानेपानीको मुहान माईमझुवा गाविसस्थित भाँडी खोला । तस्बिर :  रासस 

news-list
टाङटिङ खोलामा बाँसे पुल

विर्तामोड – शनिश्चरे सडकखण्डअन्तर्गत टाङटिङ खोलामा बाँसे पुलबाट खोला तर्दै स्थानीयवासी ।     तस्वीर : चन्द्रकला भण्डारी, झापा, रासस

news-list
घाममा अलैँचीका दाना सुकाउँदै गोरखा हंसपुरका किसान

अलैँची सुकाउन व्यस्त गोरखा हंसपुर  किसान । भूकम्पले भत्काएको अलैँची सुकाउने भटटी पुनःनिर्माण नहुँदा घाममा अलैँचीका दाना सुकाउन किसान बाध्य…

news-list
भुम्लिचोकको स्वास्थ्यचौकी भवन

असल छिमेकी नेपाल पोखराले रु ७५ लाखमा गोरखाको भुम्लिचोकमा निर्माण गरेको भूकम्पप्रतिरोधी नौ कोठे स्वास्थ्यचौकी भवन । तस्वीर : प्रशन्न…

news-list
हिमालको काँखमा सुन्दर गाउँ

म्याग्दीको ताकम गाविस–७ हिलापोखरी गाउँ र पृष्ठभुमिमा देखिएको गुर्जा, पुथा र चुरेनलगायतका हिमशृङ्खला । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

news-list
नारायणी नदीबाट उद्धार गरिएको दुर्लभ एकसिंगे गैँडाको बच्चा

घाइते अवस्थामा नारायणी नदीबाट उद्धार गरी सौराहामा राखिएको दुर्लभ एकसिंगे गैँडाको बच्चा (केटो) लाई घाँस खुवाउँदै चितवन निकुञ्जका कर्मचारी ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org