ताजा समाचार

भिडियो

news-list
चस्मा व्यापार

  काठमाडौँको इन्द्रचोकमा चस्मा किन्दै सर्बसाधारण । तस्बिर : रासस 

news-list
महिला चाउचाउ उद्यमी

पर्वतको धाईरीङ–५ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगमा चाउमीन तयार गर्दै उद्यमी । वार्षिक एक करोडको कारोबार हुने सो उद्योगमा चार…

news-list
सडकमा राष्ट्रिय झण्डा फहराउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणलाई मध्यनजर गर्दै सिंहदरबारको मूल सडकमा राष्ट्रिय झण्डा फहराउँदै सरकारी कर्मचारी । तस्बिर :…

news-list
महाकाली नाच प्रदर्शन

  नगदेश सांस्कृति पुचःद्वारा मध्यपुर थिमि नगदेशमा सोमबार राति ऐतिहासिक महाकाली नाच प्रदर्शनका क्रममा सामूहिक तस्बिर खिचाउँदै कलाकार । महाकाली…

news-list
परराष्ट्रमन्त्री स्वदेश फिर्ता

भारतको तीन दिने भ्रमण सकेर मङगलबार काठमाडौँ फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा प्रकाशशरण । तस्बिर : रासस

news-list
इन्द्रजात्राको लिङगो

    यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा मङगलबार बिहान शुभसाइतमा लिङगो उठाउने क्रममा ढलेको लिङगोलाई सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उठाइँदै…

news-list
सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराई

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री निवास वालुवाटारमा आप्mनो आसन्न भारत भ्रमणका बारेमा पूर्व प्रधानमन्त्रीहरुसँग मङगलबार परामर्शपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व…

news-list
वर्षा हुँदा माईतीघर वरपरको दुश्य

  सोमबार मध्यान्ह काठमाडौँको माईतीघरबाट वर्षा हुँदा देखिएको दुश्य । आइतबार साँझदेखि परेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ…

news-list
स्ट्याचुको अवलोकन गर्दै एक युवक

विराटनगर उपमहानगरपालिका र मोरङ व्यापार संघले निर्माण सुरु गरेको फाउण्टेन इको पार्क भित्र रहेको स्ट्याचुको अवलोकन गर्दै एक युवक ।…

news-list
सुविसु क्यान कम टेक

  काठमाडौँको भृकुटीमण्डपमा जारी सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक) प्रदर्शनीमा आइतबार अन्तिम दिन दर्शकले अवलोकन गर्दै । तस्बिर :…

news-list
आहा ! मनाङमा लटरम्म फलेका स्याउ

  हिमालपारीको जिल्ला मनाङमा लटरम्म फलेका स्याउका बोट । यसवर्ष मनाङमा पाँच प्रतिशतले स्याउ उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास…

news-list
शिक्षा दिवसमा स्वस्तिवाचन

शिक्षा दिवसका अवसरमा बागलुङमा शुक्रबार आयोजना गरेको कार्यक्रममा स्वस्ति वाचन गर्दै वटुकहरु । तस्बिर : रामबहादुर थापा, रासस

news-list
मासिक पत्रिका विमोचन

आत्मनिर्भर मासिक पत्रिकाको विमोचन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि  तस्बिर : रमेश दवाडी/न्युज-नेपाल 

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org