ताजा समाचार

भिडियो

news-list
दाङको जहरे घाटमा पुल

  दाङको जहरे घाटमा रु एक करोड ५१ लाखको लागतमा झोलुङगे पुल बनेपछि यहाँका बासिन्दालाई आवतजावत गर्न सजिलो भएको छ…

news-list
एलजी फिल्म अवार्ड कार्यक्रममा नायिका द्वय

सिनेमा सर्कल नेपालले बुधबार राजधानीमा आयोजना गरेको एलजी फिल्म अवार्ड कार्यक्रममा सहभागी हुँदै नायिकाद्वय पूजा शर्मा र रिमा विश्वकर्मा । तस्बिर…

news-list
राष्ट्रिय शिक्षा दिवस

राष्ट्रपति विद्यादेवी भण्डारी, शिक्षामन्त्री धनीराम पौडेल र राज्यमन्त्री धनमाया बिक खनाल ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका…

news-list
भूकम्प पीडितलाई जस्तापाता

बागलुङ सेवा समाज अमेरिकाद्वारा बागलुङको मल्म गाविसका भूकम्प पीडितलाई जस्ता पाता वितरण गरिदैँ । तस्बिर : रामबहादुर थापा, रासस, बागलुङ…

news-list
आज ३७ औं शिक्षा दिवस

  ३७ औं शिक्षा दिवसका अवसरमा बिहीबार बिहान कञ्चनपुरमा विद्यार्थीहरुले निकालेको सचेतना Â¥याली । तस्बीरः शेरबहादुर सिंह, रासस, कञ्चनपुर

news-list
माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना

  उत्तरी लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजनाको विद्युत गृह । आयोजनाले असोज ते७नतसो सातादेखि…

news-list
पूmलबारीमा लाहुरे पूmल

भक्तपुरको मध्यपुर थिमि मनोहरा फाँटस्थित पूmलबारीमा लाहुरे पूmलको बीउ टिप्दै कृषक । पूmलको बेर्ना बेचेर वार्षिक दुई लाखसम्म मुनाफा हुने…

news-list
कुलेखानीस्थित इन्द्र सरोवर

हवाईजहाजबाट देखिएको मकवानपुरको कुलेखानीस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्र सरोवर)को दृश्य । तस्बिर : प्रदीपराज वन्त, रासस

news-list
निजामति सेवा दिवस

निजामति सेवा दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा आयोजित प्रभातफेरीमा सहभागी हुँदै निजामति कर्मचारी । तस्बिर : रासस

news-list
सप्तर्षिको पूजा गदै नारीहरू

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्वमा पशुपतिनाथ मन्दिर परिसरमा आज सप्तऋषिको पूजा गर्दै हिन्दू धर्मावलम्बी नारीहरू । पञ्चमीको पूजामा विशेषगरी…

news-list
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहाल दीक्षान्त समारोहमा

    राष्ट्रपति विद्यादेवी भण्डारी र कुलपति एवम प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा । तस्बिर :…

news-list
साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि

    मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा नेपाली साहित्यकी विलक्षण प्रतिभा एवम प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदानपछि…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org