ताजा समाचार

भिडियो

news-list
चलचित्र विर विक्रमका कलाकार

नेपाली चलचित्र विर विक्रमको प्रिमिर शोमा नायिका दीया पुन, कलाकार दयाहाङ राई र दिपकराज गिरी । तस्बिर : रोशन सापकोटा,…

news-list
जनै फेर्दै

    जनैपूर्णिमाको दिन बिहीबार बुढानिलकण्ठस्थित नारायण मन्दिर परिसरमा जनै फेर्दै सर्वसाधारण । तस्बिर : रासस

news-list
नेविसंघ सभापति महरको विजयउत्सव

नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा नयनसिंह महर निर्वाचित भएपछि नेपाली काँग्रेस केन्द्रीय कार्यालय ललितपुरमा विजयउत्सव मनाउँदै विद्यार्थीहरु । तस्बिर  रासस  

news-list
भाईका लागि राखि

 जनै पूर्णीमाको अघिल्लो दिन सुनसरी सदरमुकाम इनरुवामा भाईका लागि राखि किन्दै बहिनी । तस्बिर : रासस

news-list
नेविसङ्घको निर्वाचन

 नेपाल विद्यार्थी सङघको नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबार मतदान गर्न लामबद्ध विद्यार्थी । तस्बिर :…

news-list
कलेवर फेर्ने पुजामा राष्ट्रपति

  राष्ट्रपति विद्यादेवी भण्डारी विजयेश्वरी विहारमा बुधबार आयोजित ७नतसी विद्याधरी देवी (विजयेश्वरी) को बाह्र वर्षे कलेवर फेर्ने पुजामा आयोजक समितिका…

news-list
खयरभारनी थानतर्फ भक्तजन

 म्याग्दीको शिख गाविसमा पर्ने समुन्द्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अबस्थित खयरभारनी थानमा जनैपूर्णिमाको अवसरमा पूजाआजाको लागि…

news-list
फलपूmल किनबेच

इटहरी बजारमा फलपूmल किन्दै स्थानीय महिला । तस्बिर : याम प्रधान,इटहरी, रासस

news-list
डोल्पावासीको दैनिकी

    डोल्पाका स्थानीयवासी जाजरकोटको वगाराबाट दैनिक उपभोग्य सामग्री बोकेर चार दिन पैदल हिँडेपछि मात्र घर पुग्छन । तस्बिरः हेमन्त…

news-list
लमजुङमा अर्गानिक चियाखेती

    लमजुङ उत्तरकन्या गाविसको घलेगाउँको चियाबगानमा चिया टिप्दै स्थानीयवासी । यहाँका भुजुङ, उत्तरकन्या, घनपोखरा, पसगाउँ, भोजेलगायतका गाविसमा चियाखेती गरिएको…

news-list
‘नेपालको ताजमहल’ जोखिममा

पाल्पा बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टानको तीरमा अवस्थित रानीमहल । हराभरा सुन्दर, शान्त एवम मनोरम रानीमहल दरबार नजिकैबाट…

news-list
सञ्चार मन्त्रीलाई शुभकामना कार्यक्रम

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीलाई नेपाल पत्रकार महासङघमा मङगलबार आयोजना गरेको शुभकामना कार्यक्रममा स्वागत गर्दै महासङघका अध्यक्ष डा महेन्द्र…

news-list
भारतको स्वतन्त्रता दिबस

     नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको ७०औँ स्वतन्त्रता दिबसका अबसरमा नेपालस्थित भारतीय राजदूतावासमा सोमबार आयोजित समारोहमा झन्डोत्तोलन…

news-list
मुस्लिम प्रशिक्षण

सुनसरीबाट हजमा जाने मुस्लिमहरुलाई प्रशिक्षण दिँदै । तस्बिर : अजितकुमार झा,इनरुवा, रासस

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org