ताजा समाचार

भिडियो

news-list
पानी रिजर्भ टयाङकी

बेनी खानेपानी आयोजनाको निर्माणाधीन बीस हजार लिटर क्षमत्ताको पानी रिजर्भ टयाङकी । तस्बिर : सन्तोष गौतम, रासस

news-list
तीजको रहर आयो बरिलै…

  हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका व्रतालु महिला नाचगान गर्दै । तस्बिर : रोशन सापकोटा,…

news-list
पशुपतिमा महिला दर्शनार्थी

हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै व्रतालु महिला । तस्बिर : रोशन सापकोटा, रासस

news-list
कङक्रिटमय शहर

  काठमाडौँ उपत्यका कङक्रिटमा परिवर्तन हुँदा हरियाली विनास भएको छ । तस्बिर :  रोशन सापकोटा, रासस

news-list
चराको फोटो प्रदर्शनी

बङगलादेशी चरा फोटोग्राफर जलाल अहमदद्वारा खिचिएका चराको फोटो प्रदर्शनीको बबरमहल आर्ट ग्यालरीमा शुक्रबार अवलोकन गर्दै नेपालका वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकार,…

news-list
वर्षका उत्कृट फोटो प्रदर्शनी

आर्ट ग्यालरी बबरमहलमा पिजे क्लबद्वारा प्रदर्शनीमा राखिएका वर्षका उत्कृट फोटोहरु शुक्रबार अवलोकन गर्दै छोराका साथमा महिला । तस्बिर : प्रदीपराज…

news-list
सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण

सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण देखाउँदै मोरङको हाथिमुडास्थित मनमोहन पोलीटेक्निकल कलेज मेकानिकल इन्जिनियरिङका विद्यार्थी । तस्बिर : गोपालप्रसाद पोखरेल, रासस

news-list
गोकर्णेश्वर मन्दिरमा दर्शनार्थी

काठमाण्डौँको गोकर्णेश्वर मन्दिरमा बिहीबार कुसे औँसीको दिन दर्शनार्थीको घुइँचो । पिता नहुनेले आजको दिन यस मन्दिरमा दर्शनका साथै ७नतसाद्ध गर्ने…

news-list
आहा ! जुम्लाका स्याउ

जुम्ला पटमारा–९ उर्थुगाउँका स्याउ कृषक मुनबहादुर विष्ट आगन्तुकलाई मेहनतको फल स्याउ देखाउँदै । तस्बिर : रासस

news-list
गोरखामा भूकम्प प्रतिरोधी विद्यालय

कोरियाका विभिन्न सङघसंस्थाले रु दुई करोडको लगानीमा निर्माण गरेको गोरखाको ताप्लेस्थित महालक्ष्मी माविको भवन । भूकम्प गएको १६ महिनापछि जिल्लामै…

news-list
पानीमाथि कुदने साइकल

मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कजेलका विद्यार्थीले बनाएको पानीमाथि कुदने साइकल कुदाउँदै एक विद्यार्थी । तस्बिर : गोपालप्रसाद पोखरेल, रासस

news-list
गौराको रौनकता

  एकताको प्रतिकको रुपमा रहेको सुदूरपश्चिमको सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व डेउडा तथा अन्य फाग धुमारीमा रमाउदै डडेल्धुराका सर्वसाधारण ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org