ताजा समाचार

भिडियो

news-list
बागमती जलमहोत्सव

काठमाडौँको गुहेश्वरीस्थित बागमती नदीमा १६औँ बागमती जलमहोत्सवको अवसरमा शनिबार डुङगामा जलयात्रा गर्दै स्थानीय पर्यटक । तस्बिर : रासस

news-list
असनबजारमा अनुगमन

बजार अनुगमनको क्रममा काठमाडौँको असनबजारको खाद्य पसलमा बुधबार मिति सकिएका र कुहिएका सामग्री जफत गर्दै आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित…

news-list
गमलामा आकर्षक बगैंचा

पर्यटकीय क्षेत्र चन्द्रागिरि डाँडामा सञ्चालित केवलकार सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टिकट काउन्टर…

news-list
धानको फाँट र धौलागिरि हिमाल

अन्नको भण्डार भनेर चिनिने म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौरबाट देखिएको धानको फाँट र धौलागिरि हिमालको मनमोहक दृश्य । तस्बिर : रासस

news-list
सुनचाँदी पसलमा चहलपहल

  काठमाडौँको नयाँ सडकस्थित सुनचाँदी पसलमा बुधबार सुनचाँदी किन्दै सर्वसाधारण । चाडपर्व सुरु भएसँगै सुनचाँदीको बिक्री बढेको व्यापारीले बताएका छन…

news-list
धवलागिरि हिमाल

  बागलुङ बजारबाट देखिएको धवलागिरि हिमालको मनोरम दृश्य । तस्बिर : रासस

news-list
अलैँचीका बिरुवा ढुवानी

      गोरखाको मान्वुमा खेती गर्नका लागि सोती बजारबाट खच्चडमार्फत् ढुवानी गरिँदै अलैँचीका बिरुवा । तस्बिर : प्रशन्न पोखरेल,गोरखा,रासस

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org