ताजा समाचार

भिडियो

news-list
दुःखमा साथ

मोरङमा बाढीका कारण अलपत्र परेका स्थानीयलाई खोला पार गर्न सघाउँदै गरेको । तस्बिर : सुमन घिमिरे, उर्लाबारी, मोरङ, रासस   

news-list
भूकम्प प्रतिरोधी चिम्नी

 गत वर्षको बैशाख १२ गते आएको भूकम्पले क्षति पु¥याएपछि करिव ३ करोडको लागतमा पुननिर्माण गरिएको भक्तपुर ईंटा तथा टायल कारखानाको…

news-list
पहिरोले सडक बगायो

    म्याग्दीको मुस्ताङ जोडने बेनी–जोमसोम सडकको चमेरेमा पहिरोले सडक अवरुद्ध भएपछि बुधबार गन्तव्यतर्फ लाग्दै यात्रु । तस्बिर : सन्तोष…

news-list
नेपाल रेडक्रस सोसाइटीको जनचेतना ¥याली

  नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको स्वर्ण जयन्ती विशेष समारोहका अवसरमा आयोजित रक्तदान जनचेतना ¥यालीका सहभागीहरु । ¥याली रक्तसञ्चार केन्द्र…

news-list
संसद बाहिर भलाकुसारी

  व्यवस्थापिका–संसदमा मङगलबारको बै बाहिरिनेक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपाल कुरा गर्दै । तस्बिर…

news-list
रामघाट क्षेत्रमा डुवानमा

सोमबार साँझदेखि पोखरा र आसपासका क्षेत्रमा लगातार परेको पानीका कारण पोखराको रामघाट क्षेत्रमा डुवानमा परेको चिताघाट । तस्बिर : वासुदेव…

news-list
पहाड चिरिएर पहिरो

लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा…

news-list
जिल्ला वन कार्यालय डुवान

  लगातार वर्षाको कारणले डुवानमा परेको जिल्ला वन कार्यालय सुनसरी । तस्बिरः अजितकुमार झा, इनरुवा, रासस 

news-list
आधा शिविर पुगेर फर्कदै पर्यटक

  म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि हिमालको आधार शिविर पुगेर फर्कदै गरेका पर्यटकहरु । तस्बिरः कमल खत्री, म्याग्दी,रासस

news-list
थकाइ मार्दै वृद्धा

  घाँस काटेर घरतर्फ फर्कंदा थकाइ मार्दै गोरखा काशीगाउँकी एक वृद्धा । यहाँका युवायुवती बैदेशिक रोजगारीमा गएपछि वृद्धवृद्धाले घर सम्हाल्नु…

news-list
डा.केसीको समर्थनमा प्रदर्शन

  चितवनको भरतपुरमा अनसनरत डा गोविन्द केसीको मागको समर्थनमा दैनिक प्रदर्शन गर्दै स्थानियवासी । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org