ताजा समाचार

कला र साहित्य

news-list
प्रियंकालाई पछि पार्दै दीपिका यस वर्षकी सबैभन्दा सेक्सी महिला बनिन्

काठमाडौं, १७ जेठ । प्रियंका चोपडालाई पछि पार्दै दीपिका पादुकोण यस वर्षकी सबैभन्दा सेक्सी महिला बनेकी छन् । नायिका दीपिका…

news-list
श्रीकृष्णको सम्झानामा श्वेताद्धारा सिन्धुपाल्चोकको माझी गाउँ पुनर्निर्माण अभियान

काठमाडौं, १६ जेठ । अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकको ‘माझी बस्ती’ पुनर्निर्माण अभियान थालेकी छन् । श्वेताले आफ्नो ‘श्वेता श्री’ फाउन्डेसन…

news-list
कलाकार दिपकराज गिरीको व्यंग्य, मतपत्र तामा वा पित्तलको बनाउन माग

काठमाडौं, १५ जेठ । भरतपुर मतगणनामा देखिएको विवादबारे कलाकार दिपकराज गिरीले व्यंग गरेका छन् । बैशाख ३१ गते सम्पन्न स्थानीय…

news-list
महिनावारीबारे नायिका ट्वींकल खन्नालाई नायक केआरकेले भने, ‘भाउजु पागल हुनुभयो’

काठमाडौं, १४ जेठ । भारतीय फिल्मका नायक केआरके पुनः विवादमा आएका छन् । निर्माता तथा लेखक समेत रहेका केआरके एकपटक…

news-list
नेप्लीज अमेरिकन कन्भेन्सनमा सहभागि हुन प्रियंका कार्की अमेरिका आउने

वाशिंगटन डिसी, १ जेठ । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको प्रख्यात शहर ड्यालस आउने भएकी छिन् ।उनी…

news-list
करिश्माले काठमाडौंबाट मतदान गर्न नपाएको आक्रोश श्रीमानसँग पोखिन्

काठमाडौं, ३१ बैशाख । नायिका करिश्मा मानन्धरले आफ्ना श्रीमान विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । उनले काठमाण्डौबाट मतदान गर्न नपाएको…

news-list
गोरखापत्र प्रकाशन ११७ वर्षमा प्रवेश

गोरखापत्र प्रकाशनको ११७ औं वर्ष प्रवेश तथा दोस्रो राष्ट्रिय पत्रकारिता दिवसको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार ।

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org