ताजा समाचार

कला र साहित्य

news-list
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा…

news-list
बोध श्रीको मर्मस्पर्शी नयाँ कोसेली `धुरु धुरु´ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । साहित्यकार तथा गीतकारको रुपमा परिचित बिमला हुमागाईं उर्फ (बोध श्री)को रचना तथा अभिनयमा लोक गीत ‘धुरु धुरु’ सार्वजनिक भएको छ…

news-list
चलचित्र ‘जारी’ को पाइरेसी रोक्न उजुरी

काठमाडौं । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिनुभएको छ…

news-list
चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा…

news-list
यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मात्रिका पौडेललाई दिइने

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय…

news-list
अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडाैं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले…

news-list
बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फायल माग्यो सर्वाेच्च अदालतले

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org