ताजा समाचार

नेपाल भर्सेस युएईः विनोद भण्डारी ५ रन बनाएर आउट

नेपाल र युएईबीच जारी खेलमा नेपालले २ विकेट गुमाएको छ ।

ओपनर ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको नेपालले दोस्रो विकेटको रुपमा विनोद भण्डारीलाई गुमायो । भण्डारीले ५ रन मात्रैड जोड्न सके । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरको खेलमा २८ रन जोडेको छ ।

अहिले क्रिजमा कप्तान पारस खड्का र सोमपाल कामी छन् । युएईको घरेलु मैदानमा हुने तीन एक दिवसीय र तीन ट्वान्टी २० सिरिज खेल्न नेपाली टोली मंगलाबार नै युएई गएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org